शर्माको थुनुवासम्बन्धी निवेदनमा शुक्रबार निर्णय आउने

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा आज सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो । सो निवेदनमाथि गत आइतबार … Continue reading शर्माको थुनुवासम्बन्धी निवेदनमा शुक्रबार निर्णय आउने